प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने
सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष स्वदेश फिर्ता पछि मात्र नयाँ मन्त्री पाउने भएको छ। मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पाउन केही…