२०८१, ३० आश्विन बुधबार

प्रतिनिधिसभामा आज पनि चार मन्त्रालयको छलफल

संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ।

 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।

बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।