२०८१, ३० आश्विन बुधबार

सुन तोलाको ५ सय बढ्यो

सुनको तोलामा ५ सय रुपैयाँले बढेको  छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जर्नाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ।