पश्चिम सुर्खेतका ३ वटै पालीकामा माओवादी केन्द्रको निर्वाचन केन्द्रीत बैठक सम्पन्न । २ वर्ष भित्र १०० किलोमिटर सडक कालोपत्रे संगै टोलटोलमा विजुली पुग्ने नेता विष्टको दाबी ।