२०८२, ५ बैशाख शुक्रबार

कर्णाली जन एकताको  अध्क्षयमा बुढा

dsc01293सुर्खेत । पर्यटन प्रर्वधनका लागि हाम्रा प्रतिबद्धता कर्णाली जन एकता समाजमा सबैको सहभागिता भन्ने मुल नाराका साथ आफनो तेसो साधारण सभाको धोषणा कार्र्यक्रम सर्वजनिक गरि वीरेन्द्रनगर सम्पन्न गरेको छ ।त्रिरत्न टेक्निकल इन्टिच्युट प्रालिदरा सञ्चालित कर्णालीको खस भाषाको खगेन्द्र न्यौपानेले निर्देशित पानकली चलचित्रको च्यारेटि सो गरि साधारण सभा सम्पन्न भएको र निर्वविरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको बताएका छन ।

ज्ञान बहादुर बुढाको अध्यक्षय १३ सदस्यीय कमिटि चयन गरेको छ । जसको उपाध्यक्ष बलि बहादुर शाही,सचिव पूर्ष बहादुर शाही, कोषाध्क्षय सिपु परियार वरिष्ठ सदस्यहरु किशोर कुमार रावल, र सदस्यहरु कमल पाण्डे,कलन्दरी अधिकारी,रविन्द्र न्यौपाने, कटक बहादुर बमm प्रकाश बहादुर शाही, मनराज सिमखाडा,जयदेवी रोकाया रहेका छन ।

जस्को सल्लाकार संयोजक कृष्णराज धमला मायाराम महतारा,दुर्ग बहादुर बम,विष्णु प्रसाद न्यौपाने, टेकबहादुर फडेरा रहेका छन । कार्यक्रममा बोल्दै अध्यक्षयमा निर्वाचित भएका ज्ञानबहादुर बुढाले कर्णाली क्षेत्रमा रहेको विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरु बडीमालिका, देउरा मालिका शिवनाथ मन्दिर पचास झरना रारा,ताल,रिडी,मोक्ष सेफोक्सुन्डो कन्जिरवा चंखेली लगायतका मानव सभ्यताको विकास चिनाउने काम आफुहरुले गर्ने बताएका थिए ।