२०८१, ९ असार शनिबार

नियोन कर्णाली प्रदेश समितिको अध्यक्षमा रत्न शर्मा निर्वाचित 

इन्जिनियर रत्न प्रसाद शर्माको अध्यक्षमा नेपाल राष्ट्रिय ईन्जिनियर संगठन(NEON),कर्णाली प्रदेश समितिको ऎतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको हो।

 

एनइओएनमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको छ । सुर्खेत मेघा रेष्टुरेन्टको  सभाहलमा शनिबार  भएको अधिवेशनबाट शर्माको  अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।

जसमा उपाध्यक्ष ई.विरेन्द्र सिँह,  ई.उमेश खड्का सचीव  ई.रमेश बि.सि सह-सचीव ई.उमेश बडुवाल कोषाध्यक्ष : ई.संगम वि.क सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन भएका छन्  ।