मनाइयो राष्ट्रिय झण्डा दिवस
सुर्खेत । ‘मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ नारालाई आत्मसाथ गर्दै वीरेन्द्रनगरमा दोश्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । कर्णाली यूथ पावरको सहक ार्यमा राष्ट्रिय पा ेश ाक स ंर क्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान न ेपालका े आयोजनामा राष्ट्रिय झ ण्डा दिवस मनाइएका े हा े ।
कार्यक्रममा सहभागी विद्यार्थी भीम थापाले पछिल्ला े अवस्थामा राज्यस्तरबाट नै विभिन्न ठाउँमा राष्ट्रिय झण्डाको दुरुपयोग भएकोमा चिन्ता व्यक्त गरे । झण्डै नभएपछि राष्ट्रिय पोशाक नै नरहेपछि राष्ट्रलाई चिनाउने सम्पत्ति नरहे देश नै नरहने उनको भनाइ छ । कर्णाली यूथ पावरका अभियन्ता सचिन तिमिल्सिनाले सन् १९६२ डिसेम्बर १७ का दिन संयुक्त राष्ट्रिय संघबाट मान्यता पाइएको दिनलाई सम्झदै राष्ट्रियता बचाउनका लागि राष्ट्रिय झण्डा दिवस राज्यस्तर बाटै मनाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।
त्यस्तै, कार्यक्रममा यूवा कमल लामिछाने नेपाली राष्ट्रिय झण्डा अरु झण्डाभन्दा पृथक साथै झण्डामा रहेको भन्दै गर्व गर्न लायक भएको बताए । स्थानीय मंगलगढी चोकबाट सुरु ग िरएक ा े झ ण्ड ा र्रयाल ीक ा े वीरेन्द्रचोकमा कोण सभा गरेर सकिएको हो ।