२०८१, १९ बैशाख बुधबार

केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुन्छ : पुन

barshaman-pun-anantaपाल्पा, २६ पुस । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी वैशाख महिनाको अन्तिमसम्म स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

माओवादी केन्द्रद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता पुनले सरकारले केही दिनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको जानकारी दिए ।

पार्टीको पाँचमहिने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी कार्यकर्तालाई उनले निर्देशन दिए ।