मृगौला पिडित धुप नेपाली बचाउ अभियान निरन्तर चलाउनु पर्ने
मृगौला पिडित धुप नेपाली बचाउ अभियान चलिरहेको छ। हुम्ला जिल्ला अदानचली गाउँपालिका वडा न ३ रोकाया गाउँ निवासी ३० वर्षिय मृगौला पिडित धुप नेपाली बचाउ अभियान निरन्तर चलाउनु पर्ने देखिएको छ । मृगौला पिडित धुप नेपाली आर्थिक अवस्था निकै नाजुक भएकोले आर्थिक सहयोगको लागी परिवारले अपिल गरि रहेका छन् । ।
मृगौला पिडित नेपाली बचाउ अभियानको लागी विभिन्न ठाउँबाट सहयोगी दाताहरु आ आफ्नो ठाउँबाट भुमिका खेलिरहेका छन् । सकिने जत्तिको सहयोग जुटाएपछि थोरै रकम जम्मा भएपनी २०८०माघ २० गते मृगौला पिडित नेपालीलाइ विर अस्पतालमा भर्ना गरी उपचार भैरहेको श्रीमान दत्त नेपालीले बताएका छन् । विच्चलितमा परेको बेला मेरो पिडा वुझेर आफुले सक्ने जत्तिको सहयोग गरेपछि थोरै भएपनि मलम लगाएकोमा सहयोगी दाताहरुलाई श्रमिान दत्त नेपालीले कृतज्ञता व्यक्त गरेका छन्।
मृगौला पिडित धुप नेपाली बचाउ अभियानको लागी सहयोगी व्यक्तिहरुको विवरण सार्वजनिक समेत गरेको छ् ।
सहयोगीदाताहरुको नामहरु निम्नलिखितहरु रहेका छन् ।
नाम थर रकम
१. तुलसी भण्डारी – ५०००।-
२. नरेन्द्र भण्डारी – ३०००।-
३. गणेश रोकाया – २०००।-
४. दिपक बुमि – १०००।-
५. उब्जन सुनार – १०००।-
६. अमिला दानी – १०००।-
७. पदम बुमि – १०००।-
८. रविन श्रेष्ठ १०००।-
९. कुल प्रसाद पराजुली १०००।-
१०. ऋषि पौडेल ५००।-
११. सम्भु सुवेदी १०००।-
१२. राज सिंह ५००।-
१३. सानुकाजी सुवेदी २००।-
१३ं. रिना गौतम ५००।-
१४. कुमार बस्नेत १०००।-
१५. किसोर डंगोल १५०।-
१६. गोपाल भण्डारी ५००।-
१७. माइला श्रेष्ठ ५००।-
१८.लहरी कुमाल २००।-
१९. भक्त लाल २००।-
२०. नवराज अर्याल ५००।-
२१. बिदुर बडाल ३००।-
२२. शुसील राउत २००।-
२३. जानदत्त जैसी ३६५०।-
२४. पबित्रा भियाल ३०००।-
२५. दल सुनार २०००।-
२६. सर्जन नेपाली २०००।-
२७. अमृत सुनार १०००।-
२८. मिना लिम्बु २००।-
श्रीमान दत्त नेपालीको ग्लोवल आई। एम। ई बैंक लिमिटेड नयाँ बजार कृतिपुर शाखामा रहेको खाता नम्बर १०७०१०००३५७९ मा जम्मा गरिदिन अपिल समेत गरेका छन् । बिरामी धुप नेपाल्किो श्रीमान दत्त नेपालीको ९८४३९८९८०५ मा सम्पर्क गर्न आग्रह गरेका छन् । साथै नयाँ नेपालको को टिमलाई पनि जानकारी गर्न पनि सकिने छ् ।