मास्क र सेनिटाइजर हस्तान्तरण

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमार्फत प्रहरीहरुलाई मासक र सेनिटाइजर वितरण गरिएको छ । बुधवार लोकेन्द् शाहीको पहलमा विशाल बोहानेरामार्फत ५०० पिस मेडिकल मास्क र २० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
सुर्खेत जिल्ला यसपि राजेन्द्र प्रसाद भट्ट र डियसपि रामप्रसाद घर्ति लाइ लोकेन्द्र शाही को पहलमा अयभ बिसाल बोहरा मार्फत छण्ण् पिस मेडिकल माक्स द्दण् लिटर सेनिटाइजर हस्तान्तर्ण
