२०८३, १७ असार बुधबार

लोकसेवा आयोग तयारी : वस्तुगत प्रश्नोत्तर

के तपाईँ लोकसेवा आयोगको तयारीमा हुनुहुन्छ ?  यदी हुनुहुन्छ भने लोकसेवा आयोलेले विभिन्न बस्तुगत प्रश्नहरु पनि सोध्ने गर्छ ।

हामीले लोकसेवा आयोगको तयारीमा रहेका परीक्षार्थीलाई सहयोग पुग्ने हेतुले गोरखापत्रमा छापिएको वस्तुगत प्रश्नोत्तरलाई यहाँ प्रस्तुत गरेका छौं ।