होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा शाह निर्विरोध निर्वाचित
सुर्खेत । होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशनबाट हिराध्वज शाह अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसैग री व िरष् ठ उपा ध्यक्षमा विशेनकुमार चुके, उपाध्यक्षमा प्रशासन संगठनतर्फ कृष्ण पाध्य केपी शर्मा, पर्यटन उपाध्यक्षमा इमान्दु बराल, महिला उपाध्यक्षमा मिनादेवी गौतम, उपाध्यक्ष खुलातर्फ इच्छाबहादुर वाग्ले, जनकबहादुर शाही र विश्वराज खनाल निर्वाचत भएका छन् ।
यसैगरी महासचिवमा वीरमञ्जन बटाला, कोषाध्यक्षमा तिलकबहादुर कार्की, उपमहासचिवमा शेरबहादुर थापा शेरु, प्रशासन सचिवमा दीर्घमान गुरुब नारायण, पर्यटन सचिवमा परमानन्द भण्डारी, सचिव खुलातर्फ राजु अधिकारी, चन्द्र न्यौपाने, तुल्सीराम भण्डारी शेखर, सह–कोषाध्यक्षमा बदनाथ बेलवासे रहेका छन् ।
यसैगरी केन्द्रीय सदस्यमा भोलानाथ उप्रेती, बखतबहादुर बिष्ट, कलम बम, भरतकुमार भट्टराई, जनकबहादुर सिंह, दुर्गाबहादुर बस्नेत, भक्तबहादुर आ र.स ी., इन्द्र बहादुर श ाही, उदयबहादुर शाही, गणेश कोइराला, विकास डि.सी., राजेश महोत्रा क्षेत्री, गोपालप्रसाद गिरी, लालबहादुर खत्री, ना रायण सेन वली, ढु ण्डी राज तुलबहादुर कँडेल, मिनबहादुर थापा, प्रेमकुमार श्रेष्ठ, बालकृष्ण पौडेल, ताराप्रसाद आचार्य बाबुराम, पीताम्बर पौडेल, डासीराम ढकाल, मित्रप्रसाद ढकाल, सुदीपकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पंकज मल्ल, हरिशरण पाण्डे, कृष्णबहादुर कार्की, खुसीराम भण्डारी, मधुसुदन थपलिया, कुलबहादुर बस्नेत, रचेन्द्रसिंह थापा, लक्ष्मी खड्का कार्की, श्यामकुमार मण्डल, लक्ष्मी भण्डारी, सुनिता पन्त पौडेल, विमला बुढा, धनादेवी चोखाल, खगेन्द्र योबहाब, भाइचन्द्र श्रेष्ठ, कल्पना तामाब, सीतादेवी चौधरी र पशुपति ढकाल रहेका छन् ।
लेखा समितिमा राजकुमार प्याकुरेल, नारायणबहादुर सिलवाललगायत ११ सदस्यीय लेखा समिति बनेको छ ।