एमाले अधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक
सुर्खेत। कर्णालीमा नेकपा एमालेको नेतृत्वको लागि सर्वसम्मतको सम्भावना टरेसँगै अब निर्वाचनमा जाने निश्चित भएको छ।
त्यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । अहिले ४ः३० देखि ६ः३० सम्म मनोनयन दर्ताको समय तोकिएको छ।

