२०७९, २० असार सोमबार

सुर्खेतको बराहताल गाउँ पालिका वडानं १, २ र ३ को मतगणाना सकिदा माओवादीको अग्रता कायमै

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा वडा नं. १,१ र ३ को मतगणना सकिदा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । गाउँपालिका अध्यक्ष रहेका माओवादी केन्द्रका इश्वरभक्त सुनारले ८९६, एमालेका धनश्याम पाण्डेले ८२८ र नेपाली कांग्रेसका भीमबहादुर भण्डारीले ७६४ र उपाध्यक्षमा माओवादी केन्द्र्र भुमीसरा टमटाले ८४७, दुर्गाकुमारी बिष्टले ८६८, कांग्रेसकी लक्ष्मी पुन मगरले ७०५ ल्याएकी छन् ।
गाउँपालिकाको वडा नं १ माओवादी केन्द्र, वडा नं २ एमाले र वडा नं ३ काङ्ग्रेस बिजयीका उम्मेदवार बिजयी भएका भएका छन।