२०७९, २० असार सोमबार

चौकुने गाउँपालिकामा माओवादीको अग्रता कायमै

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा माओवादीको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको चौकुने गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका प्रत्यासी खड्क बि क ६५७, एकीकृत समाजवादीकी रत्ना कुमारी विसी १६०, राप्रपाका पुर्णप्रसाद धमाला २, नेमकिपाका भिमबहादुर सिजापती शुन्य र राप्रपा नेपालका गंगाबहादुर बिक शुन्य रहेका छन् ।
उपाध्यक्षमा एमालेका उम्मेदवार निर्मला मगर २८७, कांग्रेसका नरबहादुर बान्तोला ६००, एकीकृत समाजवादीका ताराप्रसाद देबकोटा १९३, राप्रपाका शारदाकुमारी शाही १ र नेमकिपाका मातृकादेवी जैसीको शुन्य रहेको छ ।