२०७८, ३१ जेष्ठ सोमबार

काँग्रेसका दुई मन्त्रीले लिए सपथ

सुर्खेत । नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा गएका दुई जना मन्त्रीहरुले सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् । काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ नियुत्तः भएका छन् ।

यस अघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो ।

सम्बन्धित समाचार