२०८१, २३ बैशाख आईतवार

सुर्खेतमा निषेधाज्ञा एक साता थपिने

 

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा एक सता थपिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने जिल्ला सुरक्षा निकायलाई सिफारिस गरेको छ ।

कोरोनाको दोस्रो लहरको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा थपिनलागेको हो । यस अघि बैशाख १५ गते बाट २१ गते रातीको १२ बजे सम्म निषेधाज्ञा जारी राखिएको थियो । अब बैशाख २७ गते सम्म निषधाज्ञा जारी रहने छ ।

सम्बन्धित समाचार