कर्णालीका २ जिल्लामा ९ स्थानीय तहका ३८ जनामा कोरोना संक्रमण, कुन स्थानीय तहमा कति ?
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । कर्णाली प्रदेशका २ जिल्लाका ९ स्थानीय तहमा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत र दैलेखका संक्रमित कुन स्थानीय तहका कति ? सुचि हेर्नुहोस् ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या: ३८
सुर्खेत: ३० जना (५ स्थानीय तह)
वीरेन्द्रनगर नगरपालिका- २१ जना
(बझाङका १ जना र ठेगाना नखुलेका १ जना गरी)
चौकुने गाउँपालिका- ३ जना
बराहताल गाउँपालिकाका- २ जना
भेरीगंगा नगरपालिका- २ जना
सिम्ता गाउँपालिका- २ जना
दैलेख: ८ जना (४ स्थानीय तह)
डुङ्गेश्वर गाउँपालिका- ३ जना
नारायण नगरपालिका- २ जना
गुराँस गाउँपालिका- २ जना
आठवीस नगरपालिका- १ जना
