२०८१, १४ चैत्र शुक्रबार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्कमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका पुगेका छन् ।

प्रचण्डलाई विमानस्थल मा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए ।

राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार कतार ट्रान्जिट हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए ।