२०७९, २१ माघ शनिबार

सम्पादक सम्मानित

सुर्खेत :हाम्रो नयाँ नेपाल दैनिकका सम्पादक तथा प्रकाशक गणेशकञ्चन भारती सम्मानित भएका छन् । सुर्खेत उद्योग बाणिज्य संघले सम्पादक भारतीलाई सम्मान गरेको हो ।
विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा निष्ठापूर्वक समर्पित रहेको जिल्लाको आर्थिक समृद्धिका लागि पत्रकारिताबाट योगदान पुु¥याएको भन्दै सम्मानित गरेको छ ।
आर्थिक विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।