सुर्खेतमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले गर्यो यस्तो कारबाही (फोटो ) Hamro Naya Nepal २०७६, १२ चैत्र बुधबार मा प्रकाशित सुर्खेत । कोरोना भाइरसका कारण सरकारले देशभर लकडाउन गरेको छ । लगडाउन को दोस्रो दिन सुर्खेतमा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई यस्तो कारबाही गरेको छ । हेर्नुस् फोटो ।