एमयूका विद्यार्थीहरुको पीडाः नतिजा समयमा नआउदा लोकसेवा परीक्षा दिनबाट बञ्चित
सुर्खेत । कर्णाली प्रदेशको एकमात्र विश्व िवद्यालय मध्य– पश्चिमाञ्चल विश्वविद्यालयमा रिजल्ट नआँउदा विद्यार्थीहरुले लोकसेवाको परीक्षा दिन पाउने अवसरबाट बञ्चित हुनु परेको पाईएको छ ।
विश्वविद्यालयले लिएको आठौं सेमिस्टारका विभिन्न संकायका परीक्षाको रिजल्ट आइसक्नु पर्नेमा नआएका कारण विद्यार्थीले लोकसेवाको परीक्षा दिने बाटो बन्द भएको हो । विश्व िवद्यालयमा अ ध् ययन रत विद्यार्थी ओम ठकुरीले लोकसेवा आया ेग तथा विश्वविद्यालयक ा े कार्यतालिका फरक हुँदा सयौ ं विद्यार्थीहरुले लोकसेवाको परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएक ा े बताए ।
‘अन्य विश्वविद्यालयको कार्यतालिका र लोसेवा आयोगको कार्यतालिकामा एकरुपता हुने भएका कारण उनीहरुले लोकसेवाको फाराम भर्न पाइरहेका छन् तर यहाँका विद्यार्थीको त्यो अवसर करिब सकिएको छ ।’ उनले भने, ‘इन्जिनियरिङ्ग तथा अन्य अधिकृत तहमा जागिरको लागि लोकसेवा आयोगले डबल दस्तुर सहित मंसिर २४ गतेसम्मका लागि दरखास्त आव्हान गरेको छ ।
यहाँ अध्ययनरत आठौं सेमिस्टारका विद्यार्थीले उक्त अवसर प्रयोग गर्न पाएनन् ।’ उनका अनुस ा र आठौ ं सेमिस्ट ा रमा अ ध्ययन रत धेर ै विद्यार्थ ीहरु लोकसेवाको तयारी गरिरहेका छन् । सोही विश्वविद्यालयमा अध्ययनरत विद्या र्थी एवम अन ेरास्व वियु क्रान्तीकारीका सुर्खेत अध्यक्ष जगत ढकालले विश्वविद्यालयमा सुर्खेतका विद्यार्थी भन्दा अन्यत्रका विद्यार्थीलाई भर्ना गर्नेगरि नयाँ भर्ना आव्हान ग िरएक ा े बताए । ‘एम िवएमा अ ध्ययनक ा ला िग म ंसि र ३० गतेसम्मको मिति तोकिएको छ ।’ उनले भने, ‘यहाँ आठौं सेमिस्टारमा अध्ययन गरिरहेका विद्यार्थीले कहाँ जाने अध्ययन गर्न
