क्षमताभन्दा धेरै यात्रुः सकसपुर्ण यात्रा
कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि दैलेखको पश्चिम चामुण्डा जाने जिपमा सकसपुर्ण यात्रा गर्दै यात्रुहरु । कच्ची सडक, यातायातका साधन थोरै संख्यामा हुनु, लगाएतका कारण चामुण्डाबासी कस्टकर यात्रा गर्न बाध्य छन।
तस्विरः हाम्रो नयाँ नेपाल दैनिक
