२०८३, १७ असार बुधबार

गुराँसेमा हिउँ (फोटो फिचर)

सुर्खेत । सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका र दैलेखको गुराँस गाउँपालिको सिमाना रानिमत्ता र गुराँसे लगाएतका क्षेत्रमा हिउँ परेको छ । हिउँ हेर्न जानेहरूको भिड लाग्न सुरु भएको छ ।