२०८१, ३ कार्तिक शनिबार

संविधान दिवसको अवसरमा वृक्षारोपण (फाेटोफिचर)

सुर्खेत । संविधान दिवसको अवसरमा शनिबार कर्णालीकाे राजधानी सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण गरिएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा वीरेन्द्रनगरको मंगलगढी चोकदेखि एअरपोर्ट चोकसम्म ३०० विरुवा रोपिएको हाे ।