२०८१, ३० आश्विन बुधबार

एसइई को नतिजा आज, यसरी हेर्न सकिन्छ नतिजा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसरी हेर्न सकिन्छ नतिजा