२०७९, २७ श्रावण शुक्रबार

हुम्लाबाट हुने व्यापार घाटा बढ्यो

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रुपमा चालिएको देखिँदैन । बेलाबेलामा चीनसँग पनि कनेक्टिभिटीको कुरा उठ्दै आएको छ । चीनसँगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७५–७६ मा २ खर्ब ५ अर्ब ५१ करोड रुपियाँको आायात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपियाँ मात्र भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आ.ब. २०७६–७७ को पहिलो तिन महिनामा १४ अर्बभन्दा बढीका सामान आयात गरेको छ ।
तर २०७५–७६ को तिन महिनामा १० अर्ब भन्दा बढीका सामान आयात भएको थियो । आ।ब। २०७६–७७ को पहिलो तिन महिनामा नेपालबाट चीनतर्फ ३७ करोड ८ लाखका नेपाली वस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भएको अवस्थामा रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाप बढ्दै गएको थियो । आ.ब. २०७६।७७ मा रु. १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ ।
अघिल्ला दुई महिनामा कारोना भाइरसका र बाटा बन्दका कारण सामान आयात र निर्र्यात भएको देखिदैन् । चीनबाट कोरोनाका कारण देखाउँदै अहिले नाका बन्द गरेका कारणले नेपालसँग चीनले सम्बन्धबिच्छेद जस्तै ग