बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यस अघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरूसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।
