२०७८, ५ असार शनिबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ३ः३० बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना तथा समसामयिक विषय प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको जानकारी गराएका हुन् । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।