२०८१, ११ बैशाख मंगलवार

खोइ कर्णाली सरकार ?

कर्णाली प्रदेशको आ.व. २०७७/०७८ को बजेटमाथि छलफल हुने क्रममा बिहीबार बसेको प्रदेश सभाको बैठकमा सरकारका मन्त्रीहरु अनुपस्थित भएपछि प्रदेश सभा सदस्य धर्मराज रेग्मीले नियमापत्ती जनाएका थिए । प्रदेश सभाको बैठकबस्दा सरकारका एक जना मन्त्री अनिवार्य उपस्थित हुनैपर्ने नियम छ । तस्विर : हाम्रो नयाँ नेपाल